
नेपालको भू-प्राकृतिक संरचना, यसको जैविक सम्पदा तथा हाम्रा सांस्कृतिक परम्पराहरूको वैज्ञानिक पक्षबारे लेखिएका ५० वटा लेखहरूको सचित्र पुस्तक हो- नेपाल नखुलेका पाटाहरू! अग्ला हिमाली भञ्ज्याङ, भीरपहिरोको पहाडी बाटो र मधेशका फाँटहरू पाँच दशकसम्म पैदलै चहारेका डा. तीर्थबहादुर श्रेष्ठका यी लेखहरूमा रहेका ज्ञान र सूचनाका कारणले मात्रै होइन, सुललित लेखनशैलीले हरेक पाठकलाई आकर्षित गर्नेछन् ।
Page Count:
322
Publication Date:
2019-01-10
Publisher:
Thuprai Solutions Pvt. Limited
ISBN-10:
9937931266
ISBN-13:
9789937931267
No comments yet. Be the first to share your thoughts!